बैंकवित्त

काठमाडौँ / मुक्तिनाथ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित मुक्तिनाथ म्युचुअल फण्ड १ ले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरूलाई लाभांश वितरण गर्ने भएको छ । साउन २० गते बसेको फण्डको योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलको सञ्चालक समितिको बैठकले...