
Enter your email address and we will send you a link to reset your password.
काठमाडौं/ नेशनल लाइफ इन्स्योरेन्सका अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहले पथ तथा गोपनियताको सपथ लिएकी छन् । उनले नेपाल बीमा प्राधिकरणको अध्यक्ष शरद ओझाबाट सपथ लिएकी हुन् । अध्यक्ष सिँहलाई एक कार्यक्रमको बीच बीमा ऐन २०७९...