सुक्खा पहिराले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

सुक्खा पहिराले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

आइतवार, भदौ १ २०८२
आइतवार, भदौ १ २०८२
  • सुक्खा पहिराले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

    भरतपुर / सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको हो । 

    images
    images

    जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार अहिले दुईव ‘जेसिभी’ प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । 

    सो ठाउँमा चट्टानसहितको पहिरो खसेको र पन्छाएर केहीबेरमा बाटो सञ्चालन गर्ने तयारी भइरहेको खनालले जनाकारी दिए । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय