
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमितिको आयोजना तथा केन्द्रीय अतिरिक्त क्रियाकलाप विभागको व्यवस्थापनमा २१२औँ भानु जयन्ती२०८२ तथा शहीद मनोजझपेन्द्रसुरेन्द्र स्मृति दिवसको अवसरमा स्रष्टा सम्मान तथा उपत्यकाव्यापी संगठक कविता प्रतियोगिता कार्यक्रम भव्य रूपमा सम्पन्न...