
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / नेपाल प्रज्ञा–प्रतिष्ठानको ४२औँ प्राज्ञसभा सम्पन्न भएको छ । प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई र भाषा आयोगका अध्यक्ष डा.गोपाल ठाकुरले उद्घाटन गरेको प्राज्ञसभा सिर्जन तथा अनुसन्धानवृत्तिलाई व्यापक बनाउने उद्देश्यसहित सम्पन्न भएको हो ।सभालाई सम्बोधन गर्दै...