साहित्य

काठमाडौँ / उमा सुवेदीद्वारा लिखित आख्यान परिधि सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा आयोजित एक विशेष समारोहकाबीच परिधिको औपचारिक विमोचन गरिएको हो । कार्यक्रममा बोल्दै सुवेदीले परिधि लेखनको प्रेरणा कोरोना महामारीको पहिलो चरणमा सुदूरपश्चिममा बसेको अनुभवबाट...