मार्केट मुभमेन्ट

काठमाडौं/ नेपालको पहिलो र एकमात्र भिट्रिफाइड टायल्स लेमिनार टायल्सले काठमाडौंमा आफ्नो विशेष डिलर शोरूम सञ्चालनमा ल्याएको छ।  काठमाडौंको थलीस्थित सुपर सप्लायर्स प्रा.लि.लाई आधिकारिक डिलरको रूपमा नियुक्त गरी लेमिनार टायल्सले यो शोरूम उद्घाटन गरेको हो।बर्दियाको गुलरियामा १२.५...