सुनचाँदीको मूल्य घट्यो, आज प्रतितोला कति ?

सुनचाँदीको मूल्य घट्यो, आज प्रतितोला कति ?

सोमवार, साउन २६ २०८२
सोमवार, साउन २६ २०८२
  • सुनचाँदीको मूल्य घट्यो, आज प्रतितोला कति ?

    काठमाडौँ / नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेको हो ।  

    images
    images

    महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य १ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 
     
    आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय