
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / आइएमइ लाइफ इन्स्योरेन्सका ग्राहक तथा अभिकर्ताहरूले थापाथलीस्थित ब्लुबर्ड मलमा रहेको ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा स्वास्थ्य जाँच गराउँदा विशेष छुट पाउने भएका छन् । दुई संस्थाबिच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भए पश्चात आई.एम.ई. लाइफ इन्स्योरेन्सका अभिकर्ता...