
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा उक्त सहयोग गरेको हो । उक्त सहयोग कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक...