अर्थ बाणिज्य

काठमाडौँ / नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई सफल कार्यकालका लागि बधाई एवं शुभकामना व्यक्त गरेको छ । चेम्बरका कार्यबाहक अध्यक्ष दिपक कुमार मल्होत्रा सहितको पदाधिकारी टोलीले बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको कार्यलयमा गएर...

  • © 2025 All right reserved to arthadabali.com