टेक्सास ह्याकाथन २०२५ टेक्सास इन्टरनेशनल कलेजमा सुरु, १० टोलीहरू सहभागी

टेक्सास ह्याकाथन २०२५ टेक्सास इन्टरनेशनल कलेजमा सुरु, १० टोलीहरू सहभागी

शुक्रवार, साउन २ २०८२
शुक्रवार, साउन २ २०८२
  • टेक्सास ह्याकाथन २०२५ टेक्सास इन्टरनेशनल कलेजमा सुरु, १० टोलीहरू सहभागी

    काठमाडौँ / टेक्सास इन्टरनेशनल कलेजमा बहुप्रतिक्षित ‘टेक्सास ह्याकाथन द्दण्द्दछ’ सुरु भएको छ।  BSc. CSIT र BCA कार्यक्रमका विद्यार्थीहरू मिलेर बनेका १० टोलीहरूले यो प्रतिस्पर्धात्मक कार्यक्रममा सहभागीता जनाएका छन्।

    images
    images

    विद्यार्थीहरूको व्यावसायिक विकास र अनुभवमा आधारित सिकाइलाई प्राथमिकता दिँदै कलेजले यस्ता कार्यक्रमहरू नियमित आयोजना गर्दै आएको छ ।

    वास्तविक जीवनका समस्या समाधान गर्ने क्षमता अभिवृद्धि गर्ने र उद्योगसँग सम्बन्धित सीप विकास गर्ने उद्देश्यले आयोजना गरिएको ह्याकाथनमा विजेता टोलीलाई रु. ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com