देश

काठमाडौँ / कमलादीस्थित ‘स्काइवाक काठमाडौँ’ आफ्नो तेस्रो वर्षमा प्रवेश गरेको छ। वन्डर्स नेपाल प्रालिद्वारा सञ्चालित यो पर्यटकीय गन्तव्य विशेषगरी एरियल भ्यूका लागि चर्चित छ। वार्षिकोत्सवको अवसरमा स्काइवाकले विशेष अफर सार्वजनिक गरेको छ।  स्काइवाक काठमाडौँका अध्यक्ष तेज...

  • © 2025 All right reserved to arthadabali.com