शेयर मार्केट

काठमाडौँ / मिड सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ असोज १० गते बुधबार बाँडफाँड हुने भएको छ ।बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले असोज १० गते साँझ ५ बजे बिजुलीबजार स्थित कार्निभल रेस्टुरेन्टमा शेयर बाँडफाँड...