
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / माण्डु हाइड्रोपावर लिमिटेडले शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको छ । अब कम्पनीका सम्पूर्ण धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने,दाखिला खारेज,नामसारी लगायतका कार्यहरु एनआइएमबि एस क्यापिटलबाट हुनेछन् । कम्पनीले असोज ४ गते देखि शेयर रजिष्ट्रारमा...