शेयर मार्केट

काठमाडौँ / नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल वेयर हाउजिङ्गलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ । बोर्डले असोज १० गते नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडलाई आइपीओ निष्काशन गर्न स्वीकृत दिएको...