११ नयाँ ब्रोकरले बुधवारबाट कारोबार सुरु गर्ने, कुनको ब्रोकर नं. कति ?

११ नयाँ ब्रोकरले बुधवारबाट कारोबार सुरु गर्ने, कुनको ब्रोकर नं. कति ?

मंगलवार, असोज ९ २०८०
मंगलवार, असोज ९ २०८०
  • ११ नयाँ ब्रोकरले बुधवारबाट कारोबार सुरु गर्ने, कुनको ब्रोकर नं. कति ?

    काठमाडौँ / नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सदस्यता प्रदान गरेका थप ११  ब्रोकर कम्पनीले बुधवारदेखि दोस्रो बजारमा कारोबार सुरु गर्ने भएका छन्।

    images
    images

    उनीहरूको मक ट्रेडिङ सकिएसँगै कारोबार सुरु गर्न अनुमति दिन लागिएको नेप्सेले जनाएको छ।  

    योसँगै नेप्सेबाट कारोबार सुरु गर्ने नयाँ ब्रोकरहरूको सङ्ख्या २८ पुग्ने छ। कारोबार सुरु गर्ने ११ वटै ब्रोकर कम्पनीहरू सीमित कार्य गर्ने कम्पनीहरू हुन्। नेप्सेमा नयाँ ११ ब्रोकर कम्पनी थपिए सँगै ब्रोकर कम्पनीको सङ्ख्या कुल ८८ पुग्दै छ।

    यी हुन् कारोबार सुरु गर्ने कम्पनी

    newsb.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय