नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओ सूचीकृत, कतिमा हुँदैछ पहिलो कारोबार ?

नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओ सूचीकृत, कतिमा हुँदैछ पहिलो कारोबार ?

बिहिवार, असोज ११ २०८०
बिहिवार, असोज ११ २०८०
  • images
    images
    नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओ सूचीकृत, कतिमा हुँदैछ पहिलो कारोबार ?
    images
    images

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा असोज १० गते बुधबार सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओ सूचीकृत भएको छ। कम्पनीको कुल ३ करोड ७५ लाख कित्ता आइपिओ नेप्सेमा सूचीकृत भएको हो।

    कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीहरूसहित सर्वसाधारणका लागि निष्कासन गरेको १ करोड १२ लाख ५० हजार कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको २ करोड ६२ लाख ५० हजार कित्ता सेयर गरी उक्त सेयर नेप्सेमा सूचीकृत गराएको हो।

    कम्पनीले पहिलो कारोबारको लागि १७२ रुपैयाँ ४३ पैसादेखि ५१७ रुपैयाँ २९ पैसाको मूल्य रेञ्ज पाएको छ। यही मूल्य रेञ्जलाई आधार मानेर आइतबारदेखि दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ।

    नेप्सेले कम्पनीहरूलाई पहिलो कारोबारको लागि उनीहरूको नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज दिने गर्छ। कम्पनीको कारोबारको लागि संकेत ुसिएलआईु रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com