माछापुच्छ्रे बैंकको संस्थापक शेयर बिक्रीमा, सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने

माछापुच्छ्रे बैंकको संस्थापक शेयर बिक्रीमा, सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने

आइतवार, असोज ७ २०८०
आइतवार, असोज ७ २०८०
  • images
    images
    माछापुच्छ्रे बैंकको संस्थापक शेयर बिक्रीमा, सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने
    images
    images

    काठमाडौँ / माछापुच्छ्रे बैंकले ६२ हजार बढी कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले ६२ हजार १६५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । 

    उक्त शेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले काठमाडौंको सुन्धारास्थित माछापुच्छ्रे क्यापिटलमा खरिद आवेदन दिन सक्नेछन्। यसका लागि ३५ दिनको म्याद दिइएको छ।

    बैंकले तोको यस समय अवधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई विक्री खुला गरिने बैंकले जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com