
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / हिम पर्वत हाइड्रोपावर लिमिटेडले भदौ २३ गते बार्षिक साधारण सभा बोलाएको छ । हाइड्रोपावर कम्पनीको साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले भदौ २३ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभा कम्पनीको...