समाचार

काठमाडौँ / बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका६ स्थित बाम्का बजारमा शुक्रबार भएको भीषण आगलागीबाट ८ करोड ७७ लाख बढी मूल्यको धनमाल जलेर नष्ट भएको प्रारम्भिक मूल्याकंन गरिएको छ । नवदुर्गा होटलमा खाना पकाउने ग्यासको सिलिण्डर विस्फोट भएपछि...