सिद्धार्थ बैंकका ग्राहकहरूलाई जावेद हबीब हेयर एण्ड ब्युटी सैलुनमा २५ प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकहरूलाई जावेद हबीब हेयर एण्ड ब्युटी सैलुनमा २५ प्रतिशतसम्म छुट

सोमवार, साउन ५ २०८२
सोमवार, साउन ५ २०८२
  • सिद्धार्थ बैंकका ग्राहकहरूलाई जावेद हबीब हेयर एण्ड ब्युटी सैलुनमा २५ प्रतिशतसम्म छुट

    काठमाडौँ / सिद्धार्थ बैंक र जावेद हबीब हेयर एण्ड ब्युटी सैलूनबिच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।  

    images
    images

    सम्झौता अनुसार, ठमेल, छायाँ सेन्टर, काठमाडौंस्थित जावेद हबीब हेयर एण्ड ब्युटी सैलूनमा ग्राहकहरूले सम्पूर्ण सेवाहरूमा डेबिट कार्ड प्रयोग गरेमा १५ प्रतिशत छुट र क्रेडिट कार्ड प्रयोग गरेमा २५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ । 

    यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय