
Enter your email address and we will send you a link to reset your password.
काठमाडौं/ प्रदेश अस्पताल, सुर्खेतमा सार्वजनिक सम्पत्ति हिनामिना गरिएको पाइएको छ । भ्रष्टाचार गरेको अभियोगमा लेखा अधिकृत शंकर प्रसाद सुवेदीसहित तीन जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ। सामाजिक सेवा एकाई कार्यक्रम अन्तर्गत कम्प्युटर अपरेटर (करार)...