
Enter your email address and we will send you a link to reset your password.
समृद्धि फाइनान्स कम्पनी लिमिटेड जनकपुर शाखाले नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।जनकपुर३, जनक चोकमा आयोजित कार्यक्रममा १०० भन्दा बढी व्यक्तिहरूको उपस्थिति रहेको थियो, जसअन्तर्गत २८ युनिट रक्त सङ्कलन गरिएको छ। समृद्धि फाइनान्सले यसअघि...