
Enter your email address and we will send you a link to reset your password.
फिक्कल / गाउँघरमा गाईपालनलाई अझै पनि परम्परागत र सामान्य आम्दानीको स्रोत मान्ने गरिन्छ । इलामको सूर्योदय नगरपालिका३ रुङसुङका गोपाल आचार्यले यो सोच परिवर्तन गर्दै गाईपालनबाट मासिक रु. ३ लाख ५० हजार आम्दानी गर्दै आएका छन्...