केटिएम नेपालले नयाँ बाइक टेस्ट राइड कार्यक्रम घोषणा, बाइकरलाई विशेष अफर

केटिएम नेपालले नयाँ बाइक टेस्ट राइड कार्यक्रम घोषणा, बाइकरलाई विशेष अफर

शनिवार, साउन ३१ २०८२
शनिवार, साउन ३१ २०८२
  • केटिएम नेपालले नयाँ बाइक टेस्ट राइड कार्यक्रम घोषणा, बाइकरलाई विशेष अफर

    काठमाडौँ / केटिएम नेपालले मोटरसाइकल प्रेमीका लागि विशेष टेस्ट राइड कार्यक्रम घोषणा गरेको छ। कम्पनीले आइतबार, साउन ३२ (अगस्ट १७) देखि बाइकर्स क्याफेमा आयोजना हुने कार्यक्रममा नयाँ केटिएम मोडलहरू प्रत्यक्ष अनुभव गर्न आमन्त्रण गरेको हो।

    images
    images

    कार्यक्रममा सहभागी हुनेले केटिएम बाइकको शक्ति, नियन्त्रण र शैलीलाई नजिकबाट महसुस गर्न सक्नेछन्। साथै, सबै टेस्ट राइडरलाई निःशुल्क पेयपदार्थ प्रदान गरिनेछ, जसले अनुभवलाई अझ रमाइलो बनाउने कम्पनीको दाबी छ।

    अनुभवी बाइकरदेखि लिएर पहिलोपटक केटिएम बाइक चलाउन चाहने उत्साहीहरूका लागि यो कार्यक्रम सबै प्रकारका राइडरका लागि खुला रहने आयोजकले जनाएको छ । 

    उक्त कार्यक्रम आइतबार, भदौ १ गते बाइकर्स क्याफेमा हुनेछ । उक्त कार्यक्रममा सबै टेस्ट राइडरलाई निःशुल्क पेयपदार्थ उपलब्ध गराइनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय