नाडा अटो शो २०२५ : फ्लाइङ ट्याक्सी र युनिट्री रोबोट्स पहिलोपटक नेपालमा

नाडा अटो शो २०२५ : फ्लाइङ ट्याक्सी र युनिट्री रोबोट्स पहिलोपटक नेपालमा

शनिवार, साउन ३१ २०८२
शनिवार, साउन ३१ २०८२
  • नाडा अटो शो २०२५ : फ्लाइङ ट्याक्सी र युनिट्री रोबोट्स पहिलोपटक नेपालमा

    काठमाडौँ / अवरोध, चुनौती र प्राकृतिक विपद् पार गर्दै भविष्यको मोबिलिटी प्रतीक डिपाल भख्त्इी फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स अब सुरक्षित रूपमा काठमाडौँ आइपुगेका छन्। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले यस ऐतिहासिक क्षणलाई गर्वका साथ सार्वजनिक गरेको हो ।

    images
    images

    यी अति उच्च प्रविधिहरू पहिलोपटक नेपालमा प्रदर्शन हुँदैछन्। दर्शकहरूले यसलाई प्रत्यक्ष रूपमा नाडा अटो शो २०२५ मा अनुभव गर्ने अवसर पाउनेछन्।

    १७औँ संस्करणको नाडा अटो शो केवल एउटा प्रदर्शनी मात्र नभई नेपालको दृढता, नवीनता र भविष्यप्रतिको दृष्टिकोणको जीवन्त प्रमाणका रुपमा प्रस्तुत हुनेछ। यसले नेपालमा प्रविधिको नयाँ सम्भावनालाई उद्घाटन गर्ने अपेक्षा गरिएको छ।

    नाडा अटो शो काठमाडौँको भृकुटी मण्डपस्थित प्रदर्शनी हलमा भदौ ३ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय