
Enter your email address and we will send you a link to reset your password.
काठमाडौं/ सरकारले लम्पी स्किन रोगको खोप उत्पादन गर्ने तयारी गरिरहेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । स्वदेशमै यस रोगको खोप उत्पादन गर्नका लागि छिमेकी मुलुकबाट सिड भाइरस ल्याउने प्रकृया अगाडि बढाइएको मन्त्री बेदुराम भुसालले...