काठमाडौँ / पतञ्जलि जग्गा हिनामिना प्रकरणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ। अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। अदालतका सूचना अधिकारी...