
Enter your email address and we will send you a link to reset your password.
हेटौंडा / हेटौंडा उपमहानगरपालिका१ का वडा अध्यक्ष सविन न्यौपाने माथि भएको संघातिक आक्रमणप्रति हेटौंडा उपमहानगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार दिउँसो वडाध्यक्षको कार्यकक्षमा पसेर एक समूहले उनलाई शारीरिक रूपमा आक्रमण गर्नुका साथै दुई थान...