शेयर मार्केट

काठमाडौँ / ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आइपिओ बाँडफाँट गरेको छ । कम्पनीले आइतबार भएको बाँडफाँटमा गोलाप्रथा प्रक्रियामार्फत १८ हजार जना आवेदकलाई १० कित्ताका दरले आइपिओ बाँडफाँट गरेको हो...

  • © 2025 All right reserved to arthadabali.com