
Enter your email address and we will send you a link to reset your password.
मुगु जिल्लाको सोरु गाउँपालिका वडा नं. १० मा शहीदगेटदेखि कोटसम्मको सडक निर्माण योजनामा व्यापक भ्रष्टाचार भएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरी विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। आरोपपत्रमा पूर्व प्रशासकीय अधिकृत, इन्जिनियर,...