समाचार

काठमाडौँ / राष्ट्रिय सूचना आयोगले राष्ट्रिय सूचना दिवस देशव्यापी रुपमा मनाउने भएको छ । सरकारले आयोगको आग्रहलाई स्वीकार गर्दै भदौ ३ गतेलाई देशव्यापी रुपमा राष्ट्रिय सूचना दिवस मनाउने निर्णय गरेको हो । राष्ट्रिय सूचना दिवसलाई देशव्यापी...