
Enter your email address and we will send you a link to reset your password.
काठमाडौं/ मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एमबियूएसटी)ले विश्वस्तरीय विश्वविद्यालयतर्फको पहिलो कदम शीर्षकमा एकदिने अन्तर्राष्ट्रिय सम्मेलन आइतवार काठमाडौंमा आयोजना गर्ने भएको छ। उक्त सम्मेलनमा नेपाल तथा विदेशका प्रख्यात प्राज्ञ, नीति निर्माता, अनुसन्धानकर्ता, उद्योग क्षेत्रका प्रतिनिधि र...