
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त र आन्दोलनरत शिक्षकहरूबीचको वार्ता अझै प्रारम्भ हुन सकेको छैन। शिक्षकहरू आन्तरिक छलफलमा व्यस्त रहेकाले वार्ता प्रक्रिया ढिलो भएको हो। मन्त्री पन्त सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षक प्रतिनिधिमण्डलको प्रतीक्षामा...