अर्थ विश्व

एजेन्सी / स्विट्जरल्याण्डको जेनेभामा आयोजित विश्व व्यापार संगठनका सदस्यहरूले अमेरिकी भन्सार शुल्कले विश्वव्यापी व्यापारमा बाधा पुर्याएको भन्दै आलोचना गरेका छन् ।  संगठनको दोस्रो महापरिषद्को बैठकमा बोल्ने सदस्यहरूले अमेरिकी नीतिको आलोचना गर्नुका साथै बलियो बहुपक्षीय व्यापार प्रणालीको...

  • © 2025 All right reserved to arthadabali.com