ब्लु स्माइल सिरिज माइक्रोवेभ ओभन नेपाली बजारमा, केके छन् विशेषता ?

ब्लु स्माइल सिरिज माइक्रोवेभ ओभन नेपाली बजारमा, केके छन् विशेषता ?

बिहिवार, असार १९ २०८२
बिहिवार, असार १९ २०८२
  • images
    images
    ब्लु स्माइल सिरिज माइक्रोवेभ ओभन नेपाली बजारमा, केके छन् विशेषता ?
    images
    images

    काठमाडौँ / विश्वस्तरको घरेलु उपकरण निर्माता माइडियाले नेपालमा आफ्नो नयाँ ब्लु स्माइल सिरिज माइक्रोवेभ ओभन सार्वजनिक गरेको छ। 

    यो सिरिजमा प्रयोग गरिएको Inverter Quattro Technology ले खाना समान रूपमा तताउने, ऊर्जा–दक्ष र भरपर्दो कुकिङ अनुभव सुनिश्चित गर्दछ। साथै, यसमा दिइएको 10 Years Warranty on Magnetron ले दीर्घकालीन भरपर्दो प्रदर्शनको ग्यारेन्टी प्रदान गर्दछ।

    Blue Smile Series दुई भिन्न मोडेलहरूमा उपलब्ध छ, जसले उपभोक्ताको विभिन्न आवश्यकताअनुसार रोज्न सक्ने सुविधा दिन्छ।

    यसको डिजाइन स्मार्ट र स्टाइलिश छ, जुन नेपाली भान्सासँग सजिलै मेल खान्छ।

    प्रमुख विशेषताहरू 

    • Inverter Quattro Technology – Even heating & energy efficiency
    • 10 Years Warranty on Magnetron – Long-term reliability
    • Smart, Modern Design – User-friendly & elegant

     

    "Every Kitchen Deserves a Blue Smile"

    यस नयाँ सिरिजसँगै सुरु गरिएको यो अभियानले हरेक नेपाली भान्सामा खुसी, सहजता, र स्मार्ट टेक्नोलोजी ल्याउने उद्देश्य बोकेको छ।

    Midea एक अग्रणी विश्वव्यापी घरेलु उपकरण निर्माता हो, जसका उत्पादनहरू २०० भन्दा बढी देशहरूमा उपलब्ध छन्। ःष्मभब ले नवीन प्रविधिमार्फत उपभोक्ताको जीवनलाई अझ सहज बनाउने लक्ष्य लिएको छ।

    सिजी इलोक्ट्रोन्क्सि नेपालमा उपभोग्य इलेक्ट्रोनिक्स व्यापारको एक प्रतिष्ठित कम्पनी हो, जसले माइडियाका उत्पादनहरू नेपालको बजारमा उपलब्ध गराउँदै आएको छ। कम्पनीले विश्वस्तरीय सेवा र गुणस्तरीय उत्पादनमार्फत नेपाली उपभोक्तामा विश्वास निर्माण गर्दै आएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com