दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

बिहिवार, असार १९ २०८२
बिहिवार, असार १९ २०८२
  • images
    images
    दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश
    images
    images

    काठमाडौँ / पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न अदालतले आदेश जारी गरेको छ ।

    समाचार सम्प्रेषण गरेकै आधारमा साइबर अपराधको मुद्दा खेपेका पत्रकार पाठक विहीबार जिल्ला अदालत, काठमाडौंमा उपस्थित भएका थिए ।

    प्रहरीको साइबर ब्युरोले तीन दिनअघि उनलाई फरार प्रतिवादी बनाएर साइबर अपराध मुद्दा चलाएको थियो ।  
    विहीबार न्यायाधीश खेमराज भट्टले २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला अदालत परिसरबाट पत्रकार नारायण अर्यालले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com