बेष्ट फाइनान्स कम्पनीको २८औँ वार्षिक साधारण सम्पन्न

बेष्ट फाइनान्स कम्पनीको २८औँ वार्षिक साधारण सम्पन्न

बिहिवार, असार १९ २०८२
बिहिवार, असार १९ २०८२
  • images
    images
    बेष्ट फाइनान्स कम्पनीको २८औँ वार्षिक साधारण सम्पन्न
    images
    images

    काठमाडौँ / बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २८औँ वार्षिक साधारण सभा काठमाडौँमा सम्पन्न भएको छ । बुधवार भएको साधारण सभामा संस्थाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन तथा उपयुक्त बैंक तथा वित्तीय संस्थासंग गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

    साधारण सभाले प्रा. डा. रामजी गौतम, सुशीला खनाल, रामचन्द्र देवकोटा, खिमलाल पौड्याल, रामलाल श्रेष्ठ र विष्णुप्रसाद ज्ञवालीलाई निर्विरोध सञ्चालक समितिमा निर्वाचित गरेको छ ।

    संस्थाले आफ्ना शेयरधनी, ग्राहक, नियामक निकाय तथा सरोकारवालाप्रति आभार व्यक्त गर्दै भविष्यमा अझ प्रभावकारी र नवीनतम् सेवा प्रदान गर्दै जाने लक्ष्य लिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com