
Enter your email address and we will send you a link to reset your password.
वासिङ्टन डिसी / अमेरिकामा राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले ब्रूक रोलिन्सलाई कृषि मन्त्री नियुक्त गरेका छन् । आफ्नो मन्त्रीमन्डललाई पूर्ण बनाउँदै उनले लामो समयदेखिकी आफ्नी सहयोगी रोलिन्सलाई कृषि मन्त्री नियुक्त गरेका हुन् । शनिबार मध्याह्न अबेरतिर...