
Enter your email address and we will send you a link to reset your password.
नोबेल समितिले सन् २०२३ को शान्ति पुरस्कार विजेता नर्गिस मोहम्मदीसँग उनी पुरस्कृत भएपछि पहिलो पटक प्रत्यक्ष कुराकानी गरेको छ । समितिले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियो कलको क्लिपअनुसार मोहम्मदीले आफु पुरस्कृत भएको जानकारी प्राप्त गरेपछि इभिन...