
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / नेपालको सार्वजनिक ऋणको भार २७ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको जेठ मसान्तसम्म नेपालको सार्वजनिक ऋण २६ खर्ब ५४ अर्ब ६६ करोड रुपैयाँ थियो । असार...