
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / राष्ट्रिय मातृभूमि पार्टीले नेपाल वायुसेवा निगममा भएको भ्रष्टाचारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको छ । पार्टीका अध्यक्ष रामशरण पाण्डेको अध्यक्षतामा गएको टोलीले उजुरी दर्ता गराएको हो । बर्षौदेखि भ्रष्टाचार मौलाउदै गएको नेपाल...