
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / युनेस्कोको विश्व सम्पदामा सूचीकृत छ, बौद्धनाथ । बौद्ध स्तूप पनि भनिने यो स्थल राजधानी काठमाडौँको पूर्वी भागमा पर्छ । यही बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा ‘बौद्ध स्तूप’ हालै प्रकाशनमा आएको छ । कथालय...