जापानी येन १० को खरिददर ९.३२, अष्ट्रेलियन डलर एकको ९०.१९ पैसा, आजको विदेशी मुद्राको विनिमय दर

जापानी येन १० को खरिददर ९.३२, अष्ट्रेलियन डलर एकको ९०.१९ पैसा, आजको विदेशी मुद्राको विनिमय दर

मंगलवार, असार ३१ २०८२
मंगलवार, असार ३१ २०८२
  • जापानी येन १० को खरिददर ९.३२, अष्ट्रेलियन डलर एकको ९०.१९ पैसा, आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौं/ नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि तोकेको वदेशी मुद्राको विनिमय दर  विवरण अनुसार अमेरिकी डलर एकको खरिद दर १३७ रुपियाँ २८ पैसा र बिक्रीदर १३७ रुपियाँ ८८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपियाँ १९ पैसा र बिक्रीदर ९० रुपियाँ ५९ पैसा तोकेको छ । 


    यस्तैगरी, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ४२ पैसा र बिक्रीदर १०० रुपियाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ २० पैसा र बिक्रीदर १०७ रुपियाँ ६७ पैसा निर्धारण गरिएको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १६० रुपियाँ ५६ पैसा र बिक्रीदर १६१ रुपियाँ २६ पैसा, युके पाउण्डस्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ १५ पैसा र बिक्रीदर १८५ रुपियाँ ९६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रुपियाँ ४१ पैसा र बिक्रीदर १७३ रुपियाँ १६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ३२ पैसा र बिक्रीदर १४ रुपियाँ ३९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ५२ पैसा र बिक्रीदर २१ रुपियाँ ६१ पैसा तोकिएको छ ।

    साथै, जापानी येन १० को खरिददर नौ रुपियाँ ३२ पैसा र बिक्रीदर नौ रुपियाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १५ पैसा र बिक्रीदर १९ रुपियाँ २४ पैसा, अनुसार थाइभाट एकको खरिददर चार रुपियाँ २४ पैसा र बिक्रीदर चार रुपियाँ २६ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपियाँ ९४ पैसा र बिक्रीदर ९ रुपियाँ ९९ पैसा, हङ्कङ डलर एकको खरिददर १७ रुपियाँ ४९ पैसा र बिक्रीदर १७ रुपियाँ ५६ पैसा रहेको छ ।
     
    त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ६० पैसा र बिक्रीदर ३६ रुपियाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ६७ पैसा र बिक्रीदर ३७ रुपियाँ ८३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ३७ पैसा र बिक्रीदर ३७ रुपियाँ ५४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ २८ पैसा र बिक्रीदर ३२ रुपियाँ ४२ पैसा कायम भएको छ । 

    त्यसैगरि, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपियाँ ४५ पैसा र बिक्रीदर ४५१ रुपियाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपियाँ १५ पैसा र बिक्रीदर ३६५ रुपियाँ ७४ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपियाँ ५९ पैसा र विक्रीदर ३५८ रुपियाँ १५ पैसा रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com