क्यापिटल मार्केट

काठमाडौँ / नेपाल आर्थिक पत्रकार संघ (नाफिज)का सदस्यहरूको साढे १६ करोड रुपैयाँ बराबरको ‘सामूहिक दुर्घटना बिमा’ भएको छ । नाफिजले आफ्ना २३५ जना सदस्यहरू तथा सल्लाहकारहरूको जनही ७ लाख रुपैयाँका दरले सामूहिक दुर्घटना बीमा गराएको...