कामना सेवा विकास बैंकका ग्राहक र कर्मचारीले इशान चिल्ड्रेन एण्ड वुमन्स हस्पिटलमा छुट पाउने

कामना सेवा विकास बैंकका ग्राहक र कर्मचारीले इशान चिल्ड्रेन एण्ड वुमन्स हस्पिटलमा छुट पाउने

बुधवार, पुस २४ २०८१
बुधवार, पुस २४ २०८१
  • कामना सेवा विकास बैंकका ग्राहक र कर्मचारीले इशान चिल्ड्रेन एण्ड वुमन्स हस्पिटलमा छुट पाउने

    काठमाडौँ / कामना सेवा विकास बैंकले बसुन्धारा, काठमाडौँस्थित इशान चिल्ड्रेन एण्ड वुमन्स हस्पिटल प्रा.लि.बीच छुट सम्झौता भएको छ । बैंकले कर्मचारी र ग्राहकलाई सेवा शुल्कमा छुट उपलब्ध गराउनेगरी उक्त सम्झौता भएको हो । 

    images
    images

    सोसम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरूले ल्याबले प्रदान गर्ने विभिन्न सेवाहरूमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पु्याउने उद्देश्यले स्थापित उक्त ईशान बाल तथा महिला अस्पतालमा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरूले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । 

    यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय