
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) पुगेर फेरी बयान दिएका छन् । ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको बचत अपलनमा मुछिएका गुरुङसँग सिआइबीले पुनः बयान लिएको...