विश्व बाघ दिवसमा दीर्घकालीन योगदानका लागि रामपृत यादवलाई सम्मान

विश्व बाघ दिवसमा दीर्घकालीन योगदानका लागि रामपृत यादवलाई सम्मान

मंगलवार, साउन १३ २०८२
मंगलवार, साउन १३ २०८२
  • विश्व बाघ दिवसमा दीर्घकालीन योगदानका लागि रामपृत यादवलाई सम्मान

    काठमाडौँ / विश्व बाघ दिवसका अवसरमा चितवन राष्ट्रिय निकुञ्जको कसरामा मङ्गलबार ‘सह–अस्तित्व र आयआर्जनः बाघ संरक्षणका लागि व्यवहार परिवर्तन विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रामपृत यादवलाई दीर्घकालीन योगदानका लागि सम्मान गर्दै वन तथा वातावरण मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्र र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक हरिभद्र आचार्य । 

    images
    images

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय