
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / सिद्धार्थ बैंक र गोल्डेन हस्पिटल प्रा.लि.बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । विराटनगरमा सम्पन्न एक विशेष समारोहमा गोल्डेन हस्पिटल प्राइभेट लिमिटेड ९दर्ता कार्यालय जनपथ टोल११, विराटनगर०का प्रमुख कार्यकारी...